निशा केसीको ‘औँलैमा जुनेली बुट्टा’ चर्चामा

लोक तथा दोहोरी गायिका निशा केसीको नयाँ गीत ‘औँलैमा जुनेली बुट्टा’ युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ। विशेषतः गण्डकी क्षेत्रको मगर समुदायमा प्रचलित रत्यौली भाकामा आधारित यस गीतमा क्षेत्रीय लबजलाई समेटेर मौलिकता प्रस्तुत

अन्नपूर्ण आरोहणको हिरक जयन्ती मनाउन मौरिसका छोरानाती नेपाल आए

पोखरा, । अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरेर हीरकजयन्ती मनाइने भएको छ । पदयात्रा, आरोहीको सालिक अनावरण, दौड प्रतियोगिता गरेर सफल आरोहणको ७५ औं वर्ष मनाइने आयोजक नेपाल पर्यटन बोर्डले सोमबार

रत्नेचौरमा पशु स्वास्थ्य शिविर

कुशल शर्मारत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सोमबार निःशूल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा बाँझोपन निवारण तथा पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा एक सय ४७ जना

म्याग्दीमा गणतन्त्र दिवसको तयारी

बेनी, । म्याग्दीमा १८ औ गणतन्त्र दिवस त्रिदिवसीय कार्यक्रम गरेर मनाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख डिलकुमारी खत्रीको अध्यक्षतामा सोमबार बेनीमा बसेको गणतन्त्र दिवस–२०८२ मुल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते विभिन्न

तातोपानीमा जेसीजको उद्घोषणकला तालिम

बेनी । म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत आइतवार प्रभाबकारी उद्घोषणका तालिम सम्पन्न भएको छ । बेनी नगरपालिका– ४ सिंगा तातोपानीमा स्थानीय युवा क्लब, आमा समूह र सरस्वती माध्यमिक विद्यालयका

जामुनाखर्कका विद्यार्थीलाई सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम

बेनी । बेनी नगरपालिका–६, अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा आधारभूत सौन्दर्यकला सम्बन्धी तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग र जामुनाखर्क माविको आयोजनामा ‘हामी सक्छौं, हार्मी गर्छौं’ कार्यक्रम अन्तर्गत

टिकटक देखि युट्युब ट्रेडिङ सम्म तहल्का गीत बाटो भिरको

चर्चित शब्द संगीत संकलक शिव अखेली र गायक सुर्य खडका र निसा के सि को स्वरमा रहेको मार्मिक बोलको लोकगीत ‘बाटो भीरको’ गीतले पछिल्लो समय युट्युब, टिकटक र फेसबुकमा धमाका मच्याएको छ । नेपाली लोकसंगीतको स्वाद फेरि जनजनमा पुर्‍याएर उमेर समूहका

क्षत्री समाज म्याग्दीमा कृष्ण बानियाँको नेतृत्व

बेनी, । क्षत्री समाज नेपाल म्याग्दीको शनिबार बेनीमा सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट कृष्णसिङ बानियाँको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ । समाजको वरिष्ठ उपाध्यक्षमा देवेन्द्रबहादुर घिमिरे,

म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड

बेनी, पोखरामा शनिबार आयोजित महिला पत्रकार क्षमता अभिवृद्धि तथा पुरस्कार अर्पण कार्यक्रममा म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड प्रदान गरिएको छ । उहाँलाई दश हजार रुपैयाँ पुरस्कार राशि प्रदान गरिएको थियो । जि.सी. जलजला अनलाइन

ताकममा निः शूल्क स्वास्थ्य शिविर, करिब एक हजार जनाले सेवा पाए

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शनिबार बृहत निः शूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । युनाईटेड क्लव पोखराले धवलागिरी गाउँपालिकाको समन्वय र मेडि पल्स हस्पिटल एण्ड ट्रामा सेन्टरको प्राबिधिक सहयोगमा शिविर