मंगला आमा समूह र वौद्ध युवा क्लवको आयोजनामा रक्तदान
बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको मंगला आमा समूह र वौद्ध युवा क्लवको संयुक्त आयोजनामा शनिबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीद्धारा सञ्चालित रक्तसञ्चार गृह, बेनी!-->!-->!-->…
