तेस्रो पटक राष्ट्रिय प्रतियोगितामा सहभागी हुदै दिपेश
बेनी । म्याग्दीका तेक्वान्दो खेलाडी दिपेश पुर्जा (पवन) तेस्रो पटक राष्ट्रिय प्रतियोगितामा सहभागि हुन लाग्नुभएको छ ।
बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको कक्षा ९ मा अध्ययनरत पुर्जा हालै पोखरामा भएको प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग!-->!-->!-->…
