नवौ राष्ट्रिय खेलकुदका लागि म्याग्दीका दुई सय खेलाडी छनौट
बेनी, । असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि म्याग्दीबाट करिब दुई सय जना खेलाडी छनौट भएका छन् ।
जिल्ला खेलकुद विकास समितिले १४ वटा बिधाका १९७ जना खेलाडी छनौट गरिएको जनाएको छ । समितिका!-->!-->!-->…
