बेनी बोर्डिङ कप बेनी सामुदायिकलाई
बेनी,। एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिताको उपाधी बेनी सामुदायिक मा.वि.ले जितेको छ ।
बेनीको खुल्ला मञ्चमा सोमबार भएको फाइनलमा साविक विजेता वुद्ध एकेडेमीलाई शून्यका विरुद्ध दुई गोल गर्दै बेनी सामुदायिकले उपाधि जितेको हो ।
बेनी!-->!-->!-->!-->!-->…
