म्याग्दी महोत्सवको अवसरमा आयोजित पालिका स्तरीय भलिवल प्रतियोगिताको महिलामा अन्नपूर्ण र पुरुषमा…
बेनी, बेनीमा शुक्रबार सम्पन्न पालिका स्तरीय भलिबल प्रतियोगिताको महिलामा अन्नपूर्ण र पुरुषमा रघुगंगा गाउँपालिका च्याम्पीयन भएका छन् ।
सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९!-->!-->!-->…
