घाइते खेलाडीलाई ब्याडमिन्टन संघको सहयोग
बेनी, । बेनी नगरपालिका स्तरीय ब्याडमिन्टन संघले घाइते खेलाडीको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
एक महिना अघि भएको एकल ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने क्रममा लडेर घुँडामा चोट लागेर घाइते भएकी बेनीको प्रकाश माविमा कक्षा ९ मा!-->!-->!-->…