समाचारको विधा

खेलकुद

उत्साही कपको उपाधी रिभरसाइडलाई

बेनी । बेनीमा आइतबार सम्पन्न चौथो नव उत्साही सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी बेनी नगरपालिका–२ बगरफाँटको रिभरसाइड युवा क्लवले जितेको छ ।बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको फाइनलमा आयोजक नव उत्साही समूह पर्वत वेनीलाई पराजित गर्दै

नव उत्साही कपको फाइनलमा आयोजक र रिभरसाइड

बेनी, । आयोजक नव उत्साही र रिभरसाइड युवा क्लव बेनीमा सञ्चालित चौथो नव उत्साही सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।जलजला गाउँपालिकाको वारीबेनीमा रहेको नव उत्साही क्लवको आयोजनामा पुष ६ गतेदेखि शुरु भएको प्रतियोगिताको फाइनल

बेनीको खुल्ला मञ्च खेलमैदानमा प्याराफिट विस्तार गरिदै

बेनी। निर्माणाधिन ‘बेनी मिनि रंगशाला’मा प्याराफिट विस्तारको काम शुरु भएको छ । बेनी नगरपालिकाले प्याराफिट निर्माणका लागि सञ्चालन गरेको योजनाको मंगलबार बेनपा–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले शिलन्यास गर्नुभयो । नगरपालिकाले प्याराफिट

छिस्वाङको शारदा माविले जित्यो २० औ जेसीजकपको उपाधी

बेनी, मंगला गाउँपालिका–५ छिस्वाङको शारदा माध्यमिक विद्यालय बेनीमा शनिबार सम्पन्न अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको च्याम्पीयन बनेको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगितामा बेनीको प्रकाश मावीलाई १ का विरुद्ध २ गोल गर्दै

प्रकाश र शारदा मावि जेसीजकपको फाइनलमा

बेनी, । प्रकाश मावी र शारदा मावि छिस्वाङ बेनीमा जारी अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । गौमती खत्री विकास कोष टाइटल स्पोन्सर रहेको प्रतियोगिताको शुक्रबार भएको सेमि फाइनलमा बेनी सामुदायिकलाई हराउदै

बेनी सामुदायिक र शारदा मावि २० औ जेसिजकपको सेमी फाइनलमा

बेनी, । बेनी सामुदायिक मावि र शारदा मावि छिस्वाङ बेनीमा जारी अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेका छन् । गौमती खत्री विकास कोष टाइटल स्पोन्सर रहेको प्रतियोगिताको बिहिबार भएको क्वाटर फाइनलमा माउन्ट

२० औ जेसीजकपको खेल प्रतिस्पर्धा शुरु

बेनी, । बेनीमा बुधबारदेखि शुरु भएको अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको पहिलो दिन छ वटा खेलको प्रतिस्पर्धा भएको छ । पहिलो चरणको खेलबाट साविक बिजेता न्यु वेष्ट पोइन्टले विजय शुरुवात ग¥यो भने गत वर्षको उपबिजेता बुद्ध एकेडेमी

जेसीजकपको उद्घाटन गर्दै नगर प्रमुख केसीले भन्नुभयो ‘बेनीको खुल्ला मञ्चलाई हेर्दै खेलुखेलु लाग्ने…

बेनी, । २० औ अन्तर मा.वि. जेसीज कप फुटबल प्रतियोगिताको मंगलबार बेनीमा उद्घाटन भएको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै नगरप्रमुख केसले बेनीको खुल्ला

‘बेनी मिनि रंगशाला’ निर्माण दुई वर्षपछि सूचारु

बेनी ।  म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो । बेनी नगरपालिका–७ का वडाध्यक्ष

२० औ जेसीजकपको तयारी अन्तिम चरणमा

बेनी,। मंसिर २० देखि २४ गतेसम्म बेनीमा सञ्चालन हुने २० औ अन्तर मा.वि. जेसीज कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिताको आयोजक म्याग्दी जेसीजले आइतबार