समाचारको विधा

प्रदेश

गण्डकी र धौलागिरी क्षेत्रमा लायन्सको फेलोशिप कार्यक्रम सम्पन्न, डिष्ट्रिक्टको नेतृत्व विशेश्वर…

पोखरा । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आगामी लायन वर्षको नेतृत्वको लागि तयार रहेका लायन लिडरहरुको गण्डकी र धौलागिरी क्षेत्रमा मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रम सम्पन्न भएको छ । आइडी इन्डोर्सिका उम्मेदवार लायन बालकृष्ण…

पर्वत बेनी खानेपानी तथा सरसफाई संस्थाको सर्वसम्मत कार्यसमिति चयन

बेनी । जलजला गाउँपालिकाको पर्वत बेनी खानेपानी तथा सरसफाई संस्थाको प्रथम अधिवेशनबाट लोकनाथ रेग्मीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको छ । फागुन १ गते सुरु भएको अधिवेशन सर्वसहमतिमा कार्यसमिति चयन गर्नका लागि स्थगित गरिएको थियो ।…

मन्त्री पुनद्धारा स्त्रीरोग शिविर, औषधी बिक्री कक्ष र अक्सिजन उत्पादन केन्द्रको उद्घाटन

बेनी । गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवी पुनले नागरिकलाई रोगबाट बचाउन प्राथमिकता दिएको बताउनुभएको छ । बेनी अस्पताल परिसरमा स्थापना भएको औषधी बिक्री कक्षको भवन, अक्सिजन उत्पादन केन्द्र र स्त्रीरोग सम्बन्धी शिविरको बिहिबार…

जलजलाको वारीबेनीमा सडक कालोपत्रे

म्याग्दी । पर्वतको जलजला गाउँपालिका वडा न. ३ वारीबेनीको सडक कालोपत्रे भएको छ । सडक डिभिजन कार्यालय, बागलुङले मालढुङ्गा–बेनी सडक अन्तरगत वारीबेनी खण्डको सडक मर्मत कार्य अन्तिम चरणमा पु¥याएको छ । यसअघि गरिएको कालोपत्रे उप्पिएपछि नयाँ…

अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार

सुर्खेत, । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताउनुभएको छ । नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा उपस्थित प्रदेशभरीका…

सारेमारेमा बनभोज स्थल निर्माण

सारेमारे । म्याग्दीको बेनी नगरपालिका–१ सारेमारेमा बनभोज स्थल निर्माण भएको छ । डिभिजन बन कार्यालय, कमेरे झ्याउरे सामुदायिक वन उपभोक्ता समूहको साझेदारी तथा स्थानीयबासीको श्रमदानमा बनभोज स्थल निर्माण भएको हो । वन कार्यालयको तीन लाख ८४ हजार…

लामाखेतका आमा समूहको नेतृत्वमा नाली सरसफाई

लामाखेत । जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा मंगलबार आमा समूहको अगुवाइमा नाली सरसफाई भएको छ । लामाखेत आमा समूहले बेनी–मालढुङ्गा सडक अन्तरगत लामाखेत खण्डको नाली सरसफाई गरेका हुन् । ३३ जनाले दिनभर श्रमदान गरेर करिब चार सय मिटर नालीमा…

रोटरी क्लबद्धारा मल्लाजका बिद्यार्थीलाई छात्रवृत्ति

बेनी । रोटरी क्लव अफ कान्तिपुरले पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको बिद्याज्योति माबिका बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरेको छ । क्लबद्धारा स्थापित निर्मला ब्यास छात्रवृत्ति कोषबाट १५ जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई…

मुख्यमन्त्री कप भलिबलको महिला तर्फको उपाधी म्याग्दीलाई

बेनी । पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधी म्याग्दीले जितेको छ । पोखरा रंगशालामा भएको प्रतियोगितामा महिलातर्फ म्याग्दी र पुरुषतर्फ तनहुँ बिजयी भएका हुन् । पर्वतलाई ३–० को…

म्याग्दीमा बुधबार सम्म दुई हजार भन्दा बढीले कोरोना बिरुद्धको खोप लगाए

बेनी, । म्याग्दीमा बुधबार सम्म दुई हजार जना भन्दा बढीलाई कोरोना (भाइरस) विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले हालसम्म दुई हजार १०३ जनालाई कोरोना (भाइरस) बिरुद्धको (कोभिशिल्ड) खोप लगाइएको जनाएको छ । यसअघि पहिलो चरणमा…