समाचारको विधा

प्रदेश

म्याग्दी र मुस्ताङमा कृषक सुचिकरणको तयारी

बेनी । म्याग्दी र मुस्ताङ जिल्लमा मा कृषकको सूचिकरण गर्ने तयारी भएको छ । संघीय र गण्डकी प्रदेश सरकारको प्राथमिकता प्राप्त कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र म्याग्दीले कृषक सुचिकरण गर्ने तयारी गरेको हो । कृषक सूचिकरणको तयारीका लागि

लायन्स क्लब बेनी मल्लाजको अध्यक्षमा बिक्रम सुबेदी

बेनी । लायन्स क्लब अफ बेनी मल्लाजको शनिबार सम्पन्न सातौ अधिवेशन तथा साधारणसभाबाट वर्ष २०२१÷२२ को लागि बिक्रम सुबेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । क्लवको प्रथम उपाध्यक्षमा पुस्कल ढुङ्गाना, द्धितीय उपाध्यक्षमा दलबहादुर जिसी (शिव),

म्याग्दीका आयोजनाको अनुगमनमा संसदीय टोली

बेनी । गण्डकी प्रदेशसभा अन्तरगतको अर्थ तथा बिकास समितिले म्याग्दीमा सञ्चालित बिकास आयोजनाहरुको स्थलगत अनुगमन थालेको छ । समितिका सभापति दिपक कोइराला नेतृत्वको टोलीले प्रदेश सरकारले म्याग्दी जिल्लामा सञ्चालन गरेका बिकास आयोजनाको

मज्लाज भगवति कोत मन्दिर परिसरमा सत्तल निर्माण सुरु

मल्लाज । पर्वतको जलजला गाउँपालिका–३ मा रहेको मल्लाज भगवति कोत मन्दिर परिसरमा सत्तल निर्माण सुरु भएको छ । कोत मन्दिरमा पुजाआजाका लागि आउने भक्तजनको सुबिधाका लागि निर्माण गर्न लागिएको सत्तलको मन्दिरका संरक्षक समेत रहनुभएका जलजला

जलजलामा हात्तिपाइले बिरुद्धको औषधी खुवाइदै

साजन परियारमिलनचोक । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा सोमबार हात्तिपाइले रोग निवारण सम्बन्धी गोष्ठि सम्पन्न भएको छ । पर्वत, बाग्लुङ र लमजुङ जिल्लामा यही चैत २० गते सञ्चालन हुने हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाउने कार्यक्रमको

बिरुवा बेच्ने बाहनामा कृषकलाई ठगी

साजन परियारधाइरीङ, ५ चैत । पर्वतको जलजला गाउँपालिकाका कृषकहरुलाई बिरुवा बेच्ने बाहनामा एक कम्पनीले ठगी गरेको छ । चितवनको भरतपुरमा कार्यालय रहेको धनलक्ष्मी बायो टेक्नोलोजी प्रा.लीका प्रतिनिधिहरुले बिरुवा उपलब्ध गराउने बाहनामा कृषकहरुबाट

गण्डकी र धौलागिरी क्षेत्रमा लायन्सको फेलोशिप कार्यक्रम सम्पन्न, डिष्ट्रिक्टको नेतृत्व विशेश्वर…

पोखरा । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आगामी लायन वर्षको नेतृत्वको लागि तयार रहेका लायन लिडरहरुको गण्डकी र धौलागिरी क्षेत्रमा मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रम सम्पन्न भएको छ । आइडी इन्डोर्सिका उम्मेदवार लायन बालकृष्ण

पर्वत बेनी खानेपानी तथा सरसफाई संस्थाको सर्वसम्मत कार्यसमिति चयन

बेनी । जलजला गाउँपालिकाको पर्वत बेनी खानेपानी तथा सरसफाई संस्थाको प्रथम अधिवेशनबाट लोकनाथ रेग्मीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको छ । फागुन १ गते सुरु भएको अधिवेशन सर्वसहमतिमा कार्यसमिति चयन गर्नका लागि स्थगित गरिएको थियो ।

मन्त्री पुनद्धारा स्त्रीरोग शिविर, औषधी बिक्री कक्ष र अक्सिजन उत्पादन केन्द्रको उद्घाटन

बेनी । गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवी पुनले नागरिकलाई रोगबाट बचाउन प्राथमिकता दिएको बताउनुभएको छ । बेनी अस्पताल परिसरमा स्थापना भएको औषधी बिक्री कक्षको भवन, अक्सिजन उत्पादन केन्द्र र स्त्रीरोग सम्बन्धी शिविरको बिहिबार

जलजलाको वारीबेनीमा सडक कालोपत्रे

म्याग्दी । पर्वतको जलजला गाउँपालिका वडा न. ३ वारीबेनीको सडक कालोपत्रे भएको छ । सडक डिभिजन कार्यालय, बागलुङले मालढुङ्गा–बेनी सडक अन्तरगत वारीबेनी खण्डको सडक मर्मत कार्य अन्तिम चरणमा पु¥याएको छ । यसअघि गरिएको कालोपत्रे उप्पिएपछि नयाँ