म्याग्दीमा सामाजिक बिकास कार्यालय स्थापना
बेनी । म्याग्दीको बेनीमा मंगलबार सामाजिक बिकास कार्यालय स्थापना भएको छ ।
गण्डकी प्रदेश सरकार, शिक्षा, संस्कृति, बिज्ञान, प्रबिधि तथा सामाजिक बिकास मन्त्रालय अन्तरगत बेनीमा कार्यालय स्थापना भएको हो । यो म्याग्दीमा गण्डकी प्रदेश सरकारको!-->!-->!-->…
