एमाले जलजलाको अध्यक्षमा एलबी अधिकारी
बेनी । नेकपा एमाले जलजला गाउँपालिका कमिटिको अध्यक्षमा लालबहादुर अधिकारी (एलबी) चयन हुनुभएको छ ।
लामाखेतमा मंगलबार राती सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा बाबुराम कार्की, सचिबमा महेन्द्र रेग्मी, उपसचिबमा बिकास गिरी र निलकण्ठ सुबेदी सर्बसम्मत!-->!-->!-->…
