जन्मथलोमा आएर कुल आचार्यले गरे एनआरएनएको अध्यक्षमा उमेद्वारी घोषणा
कुश्मा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दसौ अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा गर्नुभएको छ ।
कुश्मामा आइतबार, पर्वत बाग्लुङ र म्याग्दीका पत्रकारहरुको सम्मेलन गरि यही असोज २८ देखि ३० गते काठमाडौमा हुने!-->!-->!-->…
