धाइरीङमा माओबादीको वडा अधिबेशन
धाइरीङ, पर्बतको जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार नेकपा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनले हरि आचार्यको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी सर्बसहमतिमा गठन भएको छ । कमिटीको उपाध्यक्षमा कले दमाई, सचिबमा सन्तोष परियार,!-->!-->!-->…
