८० प्रतिशत बजेट कार्यान्वयन गर्न अर्थ मन्त्री बरालको निर्देशन
कुश्मा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल (जीवन)ले चालु आर्थिक बर्षको ८० प्रतिशत बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार कुश्मामा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासन!-->!-->!-->…
