पर्वतबेनीबाट हराएको गाडी १६ दिनपछि भेटियो
बेनी । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीबाट हराएको जिप १६ दिनपछि पोखरामा भेटिएको छ ।पुष १६ गते राती पार्किङ गरेर राखेको ठाउँबाटै चोरी भएको ग २ च ५६७२ नम्बरको सिंगल क्याब महिन्द्रा कम्पनीको बोलेरो जिप सोमबार साँझ पोखराको लेकसाइडमा भेटिएको!-->…
