समाचारको विधा

प्रदेश

धौलागिरि चक्रीय पदमार्गको विकासमा प्रदेश, पालिका र व्यवसायीको चासो

पोखरा, । संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीले चासो देखाएका छन् ।ओझेलमा परेको म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार

जलजलाका सुकुम्वासीलाई निस्सा वितरण

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाका सुकुम्वासीहरुलाई निस्सा वितरण गरिएको छ ।गाउँपालिकाको केन्द्र लामाखेतमा सोमबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय भूमि आयोगले निस्सा वितरण गरेको हो । गाउँपालिकाका अधिकृत तथा सुकुम्वासी र अव्यवस्थित

गोरखाका उद्यमीलाई प्रविधि हस्तान्तरण

गोरखा,। गोरखाका उद्यमीहरुलाई आइतबार प्रविधि हस्तान्तरण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्यमीहरुलाई उपकरण वितरण गर्नुभएको हो ।

म्याग्दीका प्रजिअ पौडेल सहित तीन जना साहित्यकार पुरस्कृत

बागलुङ,। म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल (तुलसीजी) सहित तीन जना श्रष्टा बागलुङमा पुरस्कृत हुनुभएको छ । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङमा स्थापना गरिएको ‘काजी रोशन साहित्य पुरस्कार–२०७८ पटाक्षेप (उपन्यास) का लेखक टिका

जलजलामा हात्तिपाइले विरुद्धको औषधी खुवाइदै

लामाखेत, । पर्वतको जलजला गाउँपालिकामा आगामी फागुन ११ गतेदेखि हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने तयारी भएको छ । पर्वत र बागलुङ जिल्लामा फागुन ११ देखि ५ दिन सञ्चालन हुने हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाउने कार्यक्रमको तयारीका लागि

बराहतालमा जलजलाको कार्यपालिका बैठक

बेनी, । पर्वतको जलजला गाउँपालिकाको कार्यपालिका बैठक बिहिबार वडा नम्बर २ पूर्णगाउँको तालबराह ताल परिसरमा बसेको छ ।गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकमा आगामी फागुन १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन

घरवासलाई व्यवस्थित गर्छौ– मन्त्री जुग्जाली

पोखरा, । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले ग्रामिण पर्यटन प्रर्वद्धनका लागि घरवासलाई व्यवस्थित गर्न लागिएको बताउनुभएको छ ।पोखरा महानगरपालिका २३ चापाकोटमा देउराली सामुदायिक होमस्टे समितिले आयोजना गरेको

जलजलामा नमुना युवा गाउँसभा

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा बुधबार नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले युवाहरुलाई नीति निर्माण गर्ने ठाउँ गाउँ,

वारीबेनीमा भिमसेन मन्दिर निर्माण

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा भिमसेन मन्दिर निर्माण भएको छ ।स्व. गणेशमान र पदम्कुमारी कर्माचार्यका नाति तथा स्व. तेजमान र गंगाकुमारी कर्माचार्यको स्मृतिमा हाल काठमाडौमा बसोबास गर्नुहुने उहाँका छोरा, नातीका परिवारले मन्दिर

मोहनबहादुर मल्ल स्मृति पुरस्कार ढकाल, सापकोटा र जिसिलाई प्रदान

बेनी, । मोहनबहादुर मल्ल स्मृति पुरस्कार–२०७९ बाट सोमबार तीन जना महिला साहित्यकार पुरस्कृत हुनुभएको छ ।मोहनबहादुर मल्लको ११२ औ जन्म जयन्तीको अवसरमा सोमबार पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकमा आयोजित कार्यक्रममा साहित्यकारहरु उषा आचार्य