रासायनिक मलको सहज आपुर्तिको व्यवस्था मिलाउन सांसद भण्डारीको माग
पोखरा, ः गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले रासायनिक मलको सहज आपुर्तिको व्यवस्था मिलाउन माग गर्नुभएको छ ।प्रदेशसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद भण्डारीले म्याग्दी जिल्लामा मकै र धान बालीका लागि माग अनुसार!-->…
