मुस्ताङमा माओवादीको तीन महिने रुपान्तरण अभियान शुरु
जोमसोम, । गण्डकी प्रदेशको हिमालपारीको मुस्ताङ जिल्लामा पनि नेकपा माओवादीको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शुरु भएको छ ।
सदरमुकाम जोमसोममा माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठक सहित देशव्यापी अभियान शुरु गरिएको हो ।
!-->!-->!-->!-->!-->…
