गण्डकीमा माओवादीका जिल्ला र पालिका ईञ्चार्ज फेरिए
पोखरा, । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालनको तयारी गरेको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशका जिल्ला ईञ्चार्जहरु हेरफेर गरेको छ ।नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको शनिबार पोखरामा बसेको सातौ पूूर्ण!-->…
