जलजलामा सामाजिक कुरिति विरुद्ध सचेतना कार्यक्रम
लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा मंगलबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सामाजिक कुरिति विरुद्ध र आत्महत्या रोकथाम तथा न्युनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
पर्वतका प्रमुख जिल्ला!-->!-->!-->…
