नेकपाका उमेद्वार अर्जुन थापाको पोखराका मतदातासँग भेटघाट र अन्तरक्रिया
बेनी । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उमेद्वार बन्नुभएका अर्जुन बहादुर थापाले शुक्रबार पोखरामा रहेका मतदाताहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीको!-->!-->!-->…
