जलजलाको नाग्लीवाङ र बाग्लुङको गौरीधाम जोड्ने झोलुङ्गे पुल निर्माण
नाग्लीवाङ, । पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङको ओडारे र बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधाम जोड्ने ५२४ मिटर लामो झोलुङ्ग पुल निर्माण भएको छ ।
कालीगण्डकी नदी माथि निर्माण भएको पुल लक्ष्य भन्दा चार महिना अघिनै सम्पन्न हुन लागेको!-->!-->!-->…