ताराखोला गाउँपालिका र भरतपुर महानगर बिच भगिनी सम्बन्ध कायम
बेनी, ः बागलुङको ताराखोला र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
असल अभ्यास आदानप्रदानका लागि दुई स्थानीय तहले भगिनी सम्बन्ध कायम गरेका हुन् । भरतपुर पुगेका ताराखोला र भरतपुरका जनप्रतिनिधीहरुबीच भगिनी सम्बन्धको!-->!-->!-->…