काभ्रेभिरमा खसेको पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
बेनी, चिनको सिमानामा रहेको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक आइतबार बिहानै देखि अवरुद्ध भएको छ ।म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा!-->…
