जलजलामा हुक्का प्रतिबन्ध
बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको जललजा गाउँपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का सेवनमा प्रतिबन्ध लगाएको छ ।
चैत २१ गतेको कार्यापालिकाको बैठकको निर्णय अनुसार सोमबारदेखि सार्वजनिक स्थलमा हुक्का सेवनमा!-->!-->!-->…
