समाचारको विधा

प्रदेश

जलजला गाउँपालिकालाई एम्बुलेन्स प्राप्त

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ । भारत सरकारले नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तरगत जलजला गाउँपालिकालाई एक वटा एम्बुलेन्स प्रदान गरेको हो । जलजला

जलजला गाउँपालिकाले जग्गाको बर्गीकरण ग¥यो

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले जग्गाको बर्गीकरण गरेको छ । गाउँपालिका भित्रको जग्गाको कित्ताकाट खुलाउने तयारी र लक्ष्यका साथ वर्गीकरण गरेको हो । स्थानीय भूउपयोग परिषद्बाट पारित भएको जग्गा

समय तालिका बनाएर योजना कार्यान्वयन गर्छौ–मन्त्री जुग्जाली

बेनी, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले समय तालिका बनाएर आयोजना कार्यन्वयन गरिने बताउनुभएको छ । बेनीमा सोमबार कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले

प्रदेश सरकारले पछाडी परेको क्षेत्रका योजनालाई प्राथमिकता दिएको छ – मन्त्री जुग्जाली

ताराखोला । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले प्रदेश सरकारले आगामी वर्षको बजेटमा दुर्गम र पछाडी परेको क्षेत्रका योजनालाई प्राथमिकता दिएको बताउनु भएको छ । बागलुङको ताराखोला

यातायात कार्यालय कास्कीमा सवारी चालक अनुमतिपत्र नविकरणको राजस्व अनलाईनबाटै भुक्तानी गर्न सकिने

पोखरा, । यातायात कार्यालय कास्कीमा सवारी चालक अनुमतिपत्र (लाईसेन्स) नविकरणको शूल्क अनलाईन माध्यमबाट भुक्तानी गर्ने सेवा बुधबारदेखि शुरु भएको छ । संघीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा

जलजलाका सुत्केरीलाई घ्यु र अण्डा उपहार

बेनी, । पर्वतको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यु र अण्डा उपहार दिन थालेको थालेको छ । संस्थागत प्रसुति सेवा लिनेलाई प्रोत्साहन, घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यु र अण्डा

योजना र बजेटको दुरुपयोग हुन दिदैनौ– मन्त्री जुग्जाली

पोखरा, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले योजना र बजेटको दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि प्रस्तुत गरेको बजेटको छलफलमा

संरक्षणमुखी पूर्वाधार निर्माणमा जोड

बेनी, । म्याग्दीमा संरक्षणमुखी विकास पूर्वाधारहरु निर्माणमा ध्यान नदिदाँ दिन प्रति दिन पहिरो, कटान र भूक्षयको समस्या बढ्दै गएको छ । भू– तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वत बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत दिवाकर पौडेलले वातावरणीय

‘पूर्वाधार र यातायातमा महशुस हुने गरि सुधार हुन्छ’–मन्त्री जुग्जाली

पोखरा, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले पूर्वाधार आयोजना कार्यान्वयन र यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई नागरिकले महशुस गर्ने गरि सुधार गर्न लागिपरेको बताउनुभएको छ

लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकामा आज सार्वजनिक विदा

बेनी,र । सांस्कृतिक राजपरिवारका सदस्यको बिवाह उत्सव मनाउन मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएका छन् । मुस्ताङी सांस्कृतिक राजा भिग्मे सिङ्गे पलवर बिष्टका ज्येष्ठ छोरा राजकुमार झिग्मी धिण्डुप