जलजलाको वार्षिक समिक्षा
लामाखेत । पर्वतको जलजला गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालित योजना तथा कार्यक्रम र सेवा प्रवाहका विषयमा मंगलबार लामाखेतमा समिक्षा गरेको छ ।
गाउँपालिका र मातहतका शाखा तथा वडा कार्यालयहरु मार्फत कार्यान्वयन भएका योजना तथा!-->!-->!-->…
