दशैका लागि मुस्ताङमा आठ हजार भेडाच्याङग्रा बिक्री
जोमसोम ः यसपालीको दशै पर्वका लागि मुस्ताङबाट आठ हजार भेडाच्याङग्रा बाहिरिएका छन् ।
मुस्ताङका कृषकले पालेका चार हजार आठ सय, डोल्पा र मुगुबाट ल्याइएका तीन हजार दुई सय भेडाच्याङग्रा विभिन्न जिल्ला तथा सहरमा बिक्री भएको भेटेरीनरी अस्पताल!-->!-->!-->…
