समाचारको विधा

प्रदेश

उपल्लो मुस्ताङको निषेधित क्षेत्र हटाउन र कालीगण्डकीको नदीजन्य बस्तुको ब्यवस्थापनका लागि गृहमन्त्रीको…

कोरला, । जनप्रतिनिधीहरुले उपल्लो मुस्ताङलाई निषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् । कोरला नाकामा स्थापना भएको अध्यागमन कार्यालयको उद्घाटनका लागि बुधबार मुस्ताङ आउनु भएका गृहमन्त्री रमेश लेखकलाई जिल्ला समन्वय समितिको तर्फबाट निषेधित…

पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

बेनी, । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु…

पर्वतको हम्पालमा विद्युत सुविधा विस्तार

बेनी, । पर्वतको सवैभन्दा उच्च स्थानमा रहेको पर्यटकीय स्थल हम्पालमा विद्युत सुविधा विस्तार भएको छ । जलजला र मोदी गाउँपालिकाको साझेदारी तथा नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रको प्राविधिक सहयोगमा सोमबार हम्पालमा विद्युतीकरण गरिएको…

जलजलाको एम्बुलेन्सबाट तीन महिनामा डेढ सयले सेवा लिए

बेनी, । जलजला गाउँपालिकाले लक्षित बर्गका लागि सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवाबाट तीन महिनाको अवधिमा करिब डेढ सय जना लाभान्वित भएका छन् । साउन देखि असोज महिनासम्म एक सय ४६ जनाले सेवा लिएका निशूल्क एम्बुलेन्स सञ्चालनका लागि…

घरपझोङ चक्रपथको जोमसोम–ठिनी–ढुम्बा खण्डमा कालोपत्र शुरु

जोमसोम ः मुस्ताङको सदरमुकाम जोमसोम बजार सहित घरपझोङ गाउँपालिकाका पाँच वटै वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम मार्फत पूर्वाधार…

आमा सम्झाउने ‘मातृचक्र’

जोमसोम, ः संघर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगतमा आमाको स्थान सबैभन्दा माथी छ । आमा शब्द भावनासँग जोडिएको छ । आमाको बारेमा धेरै साहित्य लेखिएको छ । तर मुस्ताङमा यस्तो अनौठो ठाउँ छ जहाँ ढुङ्गामा…

थोराङमा सरसफाई

जोमसोम, विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको सबै भन्दा उच्च स्थानमा रहेको थोराङमा सरसफाई गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको…

वारागुङ मुक्तिक्षेत्रको तीन वटा वडा जोड्ने सडक निर्माण शुरु

मुक्तिनाथ, ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तीन वटा जोड्ने सडक निर्माण शुरु भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, २ र ३ नम्बर वडामा पर्ने रानीपौवा देखि मुक्तिनाथ–पुराङ–झोङ हुदै तेताङ जोड्ने सडकको मार्ग खोल्ने र…

संसदीय समितिद्धारा म्याग्दी कारागारको अनुगमन

बेनी, गण्डकी प्रदेशसभा अन्तर्गतको प्रदेश मामिला तथा कानुन समितिले मंगलबार बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागारको अनुगमन गरेका छन् । समितिका सभापति चम्पादेवी खड्काको नेतृत्वमा आएको अनुगमन टोलीसँग कैदीबन्दीहरुले निर्माण गरेको…

मुस्ताङको मार्फामा कार र मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गयो

जोमसोम, मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा मंगलबार कार र मोटरसाइकल ठोक्किदा आज एक जनाको मृत्यु भएको छ । बेनी देखि जोमसोम जाँदै गरेको बा ७६ प ४२१० नम्बरको मोटरसाइकल र जोमसोमदेखि लेतेतर्फ जादै गरेको ना १ च ७६९२ नम्बरको कार मार्फाको…