बेनी अस्पतालमा विशेषज्ञ चिकित्सक थपिए
नी, ६ वैशाख । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा विशेषज्ञ चिकित्सक थपिएका छन् ।यसअघि ९ जना मेडिकल अधिकृत र चिकित्सक कार्यरत अस्पतालमा यसै हप्ता लोक सेवा आयोग र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप छ जना विशेषज्ञ सहित ९ जना!-->…
