मल्कवाङमा क्षमता विकास तालिम

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा आइतबारदेखि जनप्रतिनिधि, कर्मचारी र वुद्धीजिवीहरुका लागि उद्घोषण तथा क्षमता विकास तालिम शुरु भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

वडा कार्यालयले आयोजना गरेको तालिम तीन दिन सम्म सञ्चालन हुनेछ् । २७ जना सहभागि तालिमको वडा अध्यक्ष अमर छन्त्यालले उद्घाटन गर्नुभएको सचिव वेदनाथ सुवेदीले जानकारी दिनुभयो ।

अजयमिलन श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रममा गाउँपालिकाका लेखा शाखा प्रमुख तिलक पौडेलको पनि उपस्थिति थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...