जनगणनाका लागि सुपरिवेक्षकहरु घरदैलोमा
बेनी । कोरोना (भाइरस)को दोस्रो लहरको महामारी फैलिएपछि स्थगित भएको राष्ट्रिय जनगणना–२०७८ को म्याग्दीमा तयारी शुरु भएको छ ।जिल्ला जनगणना कार्यालय म्याग्दीले यसअघिनै नियुक्त भएका सुपरभाइजरहरुलाई तालिम दिएर घर तथा घरपरिवार सूचिकरण गर्न घरदैलो!-->…
