नेकपा एकिकृत समाजवादीको म्याग्दी इञ्चार्जमा बानिया र सहइञ्चाजर्मा सुबेदी

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । नेकपा (एकीकृत समजवादी) म्याग्दी जिल्ला इन्चार्जमा मुना बानियाँ र सह इन्चार्जमा गोविन्द सुवेदी चयन हुनुभएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

समाजवादीको केन्द्रिय कमिटीको बैठकको निर्णय अनुसार बानियाले जिल्ला इञ्चार्ज र सुबेदीले सहइञ्चार्जको जिम्मेवारी पाउनुभएको हो । दुबै जना बेनी नगरपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ । इञ्चार्ज बानिया यसअघि नेकपा एमालेमा रहँदा गण्डकी प्रदेश कमिटि सदस्य हुनुहुन्थ्यो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...