राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा शाही

Gandaki Pardesh notice

बेनी, नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ म्याग्दी जिल्ला कमिटिको संयोजकमा शिशिर शाही चयन हुनुभएको छ ।

संघको केन्द्रिय सचिवालयको बैठकले यसअघि जिल्ला सचिब रहेका शाहीलाई संयोजक चयन गरेको हो ।

बेनी नगरपालिका–६ अर्थुङ्गेका शाहीले संगठनलाई थप सुदृढ तथा मजबुद बनाउदै युवाको मुद्दाका बिषयमा अगुवाई गर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी प्रबिण शाही संघको जिल्ला इञ्चार्ज चयन हुनुभएको हो । एकजित रोका, सिर्जना केसी र किरण बानिया केन्द्रिय सदस्यमा चयन हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...