पुष्पलाल स्मृति दिवस मनाइयो
बेनी, । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औं स्मृति दिवस शनिबार म्याग्दीमा विविध कार्यक्रम गरेर मनाइएको छ । स्वर्गीय पुष्पलालको सम्झनामा नेकपा एमाले जिल्ला कमिटी म्याग्दी र बेनी नगर कमिटीले छुट्टाछुट्टै कार्यक्रमको!-->…
