गाउँ गाउँमा राजनीतिक सरगर्मी
बेनी । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रीयता बढाएका छन् ।
ग्रामिण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा र पालिकाका सम्भावित उमेद्वार तथा परिणामको चर्चा हुन थालेको छ ।!-->!-->!-->…
