समाचारको विधा

राष्ट्रिय

कइनेखानीमा सडक उद्घाटन

धनिलाल गर्बुजाकुइनेखानी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक बुधबार उद्घाटन गरिएको छ । गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा

म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने

बेनी । आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन् । नेपाली काँग्रेस, नेकपा माओवाद्धी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (जसपा)का नेताहरुको

एक महिने अभियानको समिक्षामा म्याग्दी काँग्रेस

बेनी,। नेपाली काँग्रेस म्याग्दीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सञ्चालन गरेको जनतासँग नेपाली काँग्रेस अभियानको समिक्षा थालेको छ । ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ जागरण अभियानको उपलब्धी, पार्टी, अन्यपार्टीको अवस्था, सम्भावित

गाउँ गाउँमा राजनीतिक सरगर्मी

बेनी । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रीयता बढाएका छन् । ग्रामिण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा र पालिकाका सम्भावित उमेद्वार तथा परिणामको चर्चा हुन थालेको छ ।

भूमि आयोगमा जसपाका देवेन्द्र

बेनी, । संघीय समाजवादी पार्टी म्याग्दीका अध्यक्ष देवेन्द्र कामीलाई सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला अध्यक्षमा नियुक्त गरेको छ । बेनी नगरपालिका–७ मंगलाघाटका विश्वकर्मा भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा नियुक्त

गुड नेवर्सको स्थापना दिवस

बेनी, । गुड नेवर्स इन्टरनेशनल नेपाल म्याग्दीले सोमबार बेनी नगरपालिका–७ मा रहेको बालगृहलाई शैक्षिक सामग्री सहयोग गरेको छ । ३१ औ स्थापना दिवसको अवसरमा नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा रहेका ११ जना बालबालिकाहरुका लागि रु.

म्याग्दीमा ८५ हजार मतदाता

बेनी, ः आगामी २०७९ बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको विवरण अनुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६०

प्रमुख पदमा महिलालाई उमेद्वार बनाउन अनेमसंघको माग

बेनी । अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलालाई उमेद्वार बनाउन माग गरेको छ । बेनीमा शनिबार सम्पन्न आठौं जिल्ला सम्मेलनको बन्दसत्रबाट पारित भएको समसामयिक विषयको प्रस्तावमा प्रमुख पदमा

अनेमसंघको अध्यक्षमा रोका

बेनी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको अध्यक्षमा यसोदा रोका चयन हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न आठौ जिल्ला सम्मेलनबाट रोकाको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटि चयन भएको हो । उपाध्यक्षमा हेमकुमारी

सामाजिक रुपान्तरणमा पूर्वमन्त्री थापाको जोड

बेनी । नेकपा एमाले स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री थममाया थापाले समाज रुपान्तरणमा जोड दिनुभएको छ । अखिल नेपाल महिला संघ म्याग्दीको शुक्रबार बेनीमा आठौँ जिल्ला सम्मेलनको उद्घाटन गर्नुहुँदै संघको राष्ट्रिय सम्मेलन समितिका संयोजक समेत