समाचारको विधा

राष्ट्रिय

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

बेनी, ः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला सदरमुकाम बेनीबाट मतपत्र, मतपेटिका, सुरक्षणसिल, स्वस्तिक छापलगायतका निर्वाचन सामाग्री लिएर कर्मचारी र सुरक्षाकर्मीहरु मतदान

सिसिटिभी र तारजाली सहितको मतगणनास्थल तयार

बेनी ः बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा मतगणना स्थल तयार पारिएको छ । यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको सभाहलमा तारजाली

कर्मचारी र सुरक्षाकर्मी आज मतदान केन्द्रमा पुग्ने

बेनी । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरुलाई म्याग्दीमा निर्वाचन सामग्री प्रदान गर्न सुरु गरिएको छ । निर्वाचनका लागि मतदान केन्द्रहरुमा खटिने कर्मचारीहरुलाई नियुक्ति पत्र प्रदान गरी आबश्यक तालिम दिएर

नेपालको राजनीतिक संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी

बेनी । नेपाली काँग्रेस म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार कर्णबहादुर भण्डारी (के.बी.)ले नेपालको राजनीतिक संकट समाधानका लागि आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसको जित आवश्यक रहेको बताउनुभएको छ । बेनीमा आइतबार घरदैलो

स्वतन्त्र उमेद्वार महाविर समर्थकहरुको सरसफाई कार्यक्रम

बेनी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्रबाट उम्मेदवार महावीर पुनको चुनावी घरदैलो अभियानसँगै आइतबार सदरमुकाम बेनीबजारमा सरसफाई गरिएको छ ।उम्मेदवार पुनका समर्थकले विभिन्न ब्यंख्य लेखिएको नारा सहित बेनी नगरपालिका वडा नं ७

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ

बेनी, । नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । ग्रामिण क्षेत्रका चुनावी कार्यक्रम सकेर आइतबार बेनीमा घरदैलो गर्ने क्रममा एमालेका केन्द्रिय

म्याग्दीमा चुनावको तयारी अन्तिम चरणमा

बेनी, ः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा मतदान पूर्वको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारी छनौट, निर्वाचन सामाग्रीको व्यवस्थापन र सुरक्षाको बन्दोबस्त गर्ने काम सकिएको मुख्य

मतदाता आकर्षित गर्ने अन्तिम कसरतमा म्याग्दीका उमेद्वारहरु

बेनी । प्रतिनिधीसभा सदस्य निर्वाचन –२०८२ को प्रचारप्रसारका लागि निर्वाचन आयोगले तोकेको मिति फागुन १८ गतेसम्म रहेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि १८ गते राती १२ बजेदेखि मौन अवधी शुरु हुदैछ । मौन अवधिमा उमेद्वार र दलका नेता

म्याग्दीमा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक

बेनी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्याग्दीमा गएरातिबाट मदिराजन्य पदार्थको बिक्रीवितरण पूर्ण रूपमा रोक लगाइएको छ । अन्तिम मत परिणाम सार्वजनिक नभएसम्म जिल्लाभर ‘ड्राइ डे’ लागू रहने प्रशासनले जनाएको छ

म्याग्दीका सबै उमेद्वारले खोले चुनावी बैंक खाता

म्याग्दी ः आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा म्याग्दीका सबै उम्मेदवारले छुट्टै बैंक खाता सञ्चालनमा ल्याएका छन् ।एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा चुनावी प्रतिस्पर्धामा रहेका सबै १२ जना उमेद्वारहरुले चुनावी प्रयोजनका लागि बैंक खाता