समाचारको विधा

राष्ट्रिय

तथ्याङ्क संकलनमै बित्यो भूमि आयोगको २ वर्ष

बेनी,। म्याग्दीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेकाहरुको लगत संकलनको काम सकिएको छ । राष्ट्रिय भूमि आयोग म्याग्दीले पदाधिकारी पाएको करिब दुई बर्षमा लगत संकलन बाहेक भूमिहीन र अव्यवस्थित बसोबासीहरुको समस्या समाधानमा

म्याग्दीमा डढेलोको लाग्ने क्रमसँगै वायु प्रदुषण बढ्यो

बेनी । म्याग्दीको वन क्षेत्रमा पछिल्लो एक सातायता डढेलो लाग्ने क्रम बढेको छ । बर्षा नहुँदा सुख्खा भएका पहाडलाई आगोले डढाउँदा नराम्रो देखिएको, तापक्रम वृद्धि, धुँवा, धुलोले वायु प्रदुषण भएको छ । रुख बिरुवा, जडिवुटी, वन्यजन्तु र पंक्षीको

शुसासन, स्थायीत्व, विकासलाई गति दिन गठबन्धन– नेता तिमिल्सीना

बेनी, राष्ट्रियसभाका निवर्तमान अध्यक्ष तथा नेकपा एमालेका नेता गणेश प्रसाद तिमिल्सीनाले शुसासन, स्थायीत्व, विकासलाई गति दिन र राष्ट्रियतालाई बलीयो बनाउन नयाँ गठबन्धन बनेको बनेको बताउनुभयो । अघिल्लो गठबन्धनका प्रमुख घटक काँग्रेस र माओवादी

काँग्रेसको व्यवहारले बाम सहकार्यको वातावरण बनायो – नेता शर्मा

बेनी, । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश ईञ्चार्ज तथा केन्द्रिय सचिव दिनानाथ शर्माले नेपाली काँग्रेसको व्यवहारले नेपालका बामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सिर्जना भएको बताउनु भएको छ । म्याग्दीको बेनीमा शुक्रबार

सुरक्षा निकायलाई अग्नी नियन्त्रण सामग्री सहयोग

बेनी, । डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका सुरक्षा निकायलाई अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ । सुख्खा यामसँगै वन जंगलमा लाग्ने डढेलो र आगोलागी नियन्त्रणमा खटिने नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बललाई सामग्री

संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री

पञ्चकोट : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई आज सम्बोधन गर्दै उहाँले देशका विभिन्न स्थानमा

एमाले म्याग्दी पालिका अधिवेशनको तयारीमा

बेनी, । नेकपा एमाले म्याग्दीले स्थानीय तहमा पालिका स्तरीय कमिटिको अधिवेशनको तयारी गरेको छ । एक महिनाअघि बेनीमा जिल्ला अधिवेशन गरेको एमालेले छ वटै स्थानीय तहको अधिवेशन गर्ने तयारी गरेको हो । फागुन ५ गते मंगला, ६ गते धवलागिरी, ७ गते

राप्रपाको ४० बुँदे ज्ञापनपत्र

बेनी । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले म्याग्दीले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतको माग गदैं प्रमुख जिल्ला अधिकारीमार्फत ४० बुँदे माग प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाएको छ ।

आयोगका उपाध्यक्ष नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल बैंकक प्रस्थान

काठमाडौं, । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको

नेपालमा केही हुँदैन भनेर निराशा बाँड्न छाडौंः उपमहासचिव पुन

पोखरा, – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन (अनन्त)ले मुलुकको नेतृत्व गर्छु भन्ने राजीतिक दल र नेतृत्वले जनतामा निराशा बाँड्न छाड्नुपर्ने बताउनुभएको छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको ११औं