कोरला नाका जोड्ने सडक स्तरोन्नति र पूर्वाधार नेकपाको प्राथमिकता–प्रचण्ड
काठमाडौ, ः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङको समग्र विकासको जिम्मा आफूले लिने घोषणा गर्नुभएको छ ।काठमाडौमा बुधबार आयोजित नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङ ‘टाइगर’ को चुनावी कार्यक्रमलाई!-->…
