सामुदायिक वन उपभोक्ता महासंघको १७ बुदे ‘म्याग्दी घोषणापत्र’ जारी
बेनी, सामुदायिक वन उपभोक्ता महासंघको बिहिबार बेनीमा सम्पन्न आठौ बैठकले १७ बुदे ‘म्याग्दी घोषणापत्र’ जारी गरेको छ ।
वन तथा वातावरणसँग सम्बन्धित नीतिगत समस्या समाधानका लागि तिनै तहका सरकारको ध्यानाकर्षण गराउन बैठकले घोषणापत्र जारी गरेको!-->!-->!-->…
