एमाले अध्यक्ष ओलीलाई विष्टको जवाफ : तपाईंको अभिव्यक्तिले एमाले मुस्ताङको भविष्यमाथि चुनौति थपियो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै पार्टीका कार्यकर्ता तथा गण्डकी प्रदेश सभाका पूर्व सदस्य ईन्द्रधारा विष्टले बौद्ध विश्वविद्यालयबारे जवाफ फर्काएका छन् । एमाले गण्डकी प्रदेश सदस्य विष्टले एमाले अध्यक्ष ओलीले मुस्ताङमा बौद्ध!-->…
