म्याग्दीमा सांगठनिक गतिबिधि आक्रामक बनाउदै माओवादी
बेनी, । माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा भूमिगत भएका म्याग्दीको मंगला गाउँपालिका–३ का मोहनलाल कडेल करिब पाँच वर्षपछि बुधबार पुनः माओवादी केन्द्रमा फर्कनुभयो । बरंजाका सफल र मेहनती पशुपालक कृषकको परिचय बनाउनुभएका कडेलले पछिल्लो समय!-->…
