समाचारको विधा

राष्ट्रिय

छाडातन्त्र र अराजकताले समाजलाई सही बाटोमा डोर्याउन सक्दैन – पोख्रेल

बेनी, नेकपा एमालेका महासचिव शंकर पोख्रेलले जातीवादी र अतिवादी शक्तिले परिवर्तनको विरुद्धमा फैलाएको भ्रम चिर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बेनीमा आज नेकपा एमाले म्याग्दीको दशौ जिल्ला अधिवेशन उद्घाटन गर्दै महासचिव पोख्रेलले उनले

एमाले म्याग्दीको दशौ अधिवेशनको तयारी पुरा

बेनी। नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशौ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । जिल्ला कमिटिको नयाँ नेतृत्व चयनका लागि शुक्रबार देखि बेनीमा अधिवेशन हुन लागेको हो । जिल्ला समन्वय समितिको सभाहलमा हुने अधिवेशनको नेकपा एमालेका केन्द्रिय

‘संविधान बचाउन गठबन्धन’

बेनी, । सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार मतदाता भेटघाटका लागि शनिबार म्याग्दी आएका छन् । मतदाता भेटघाटका लागि गण्डकी प्रदेशका ११ जिल्लाको यात्रामा निस्किएका उम्मेदवारले संविधानको रक्षाका लागि गठबन्धनको निरन्तरता आवश्यक

‘समुदायमा कांग्रेस’ अभियान तिब्र

बेनी । नेपाली काँग्रेस म्याग्दीले ‘समुदायमा कांग्रेस’ अभियानलाई तिब्रता दिएको छ । जिल्लाका ६ वटै स्थानीय तहका प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी सुरू भएको अभियान अन्तरगत शुक्रबार अन्नपूर्ण गाउँपालिकाको वडा नं ७ हिस्तान र वडा नं ८

म्याग्दी कांग्रेसका संस्थापक बोगटीको स्मृति दिवस

रत्नेचौर । नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २८ औं स्मृति दिवसको अवसरमा बेनपा–१ रत्नेचौरमा विविध कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस रत्नेचौर वडा कार्य समितिको आयोजनामा संस्थापक सभापति

सुशासन, संघीयता कार्यान्वयन र विश्वविद्यालयमा सुधार गर्न राष्ट्रपति पौडेलको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री

रघुगंगा हाइड्रोपावरको सातौ साधारणसभा

काठमाडौ, । म्याग्दीमा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक रघुगंगा हाइड्रोपावरको सातौ वार्षिक साधारणसभा बिहिबार काठमाडौमा सम्पन्न भएको छ । कम्पनीले म्याग्दीको रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत

एमाले म्याग्दीको दशै जिल्ला अधिवेशन माघ १२ र १३ गते बेनीमा हुने

बेनी, । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशै जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते बेनीमा हुने भएको छ । जिल्ला कमिटिको नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनको तयारी शुरु गरेको छ । एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर

जलजलाका माओवादी कार्यकर्तालाई प्रशिक्षण

बेनी,। पर्वतको जलजला गाउँपालिकाका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरुलाई मंगलबार एक दिने स्कुुलीङ प्रशिक्षण दिइएको छ । जलजला गाउँपालिका–९ बनौमा अगुवा नेता कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण सहित गत भदौ १६ गतेदेखि शुरु भएको

कांग्रेस म्याग्दीले मेलमिलाप दिवस मनायो

बेनी,। नेपाली कांग्रेस म्याग्दीले सोमबार बेनीमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । बेनी नगर समितिको आयोजनामा पार्टी कार्यालयमा सोमबार विविध कार्यक्रम गरी एकता दिवस मनाइएको हो । कार्यक्रममा बोल्ने बक्ताले नेपालमा प्रजातन्त्रको