समाचारको विधा

राष्ट्रिय

अनेरास्ववीयु म्याग्दीको अध्यक्षमा मिलन खत्री

बेनी, । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन म्याग्दीको अध्यक्षमा मिलन खत्री चयन हुनुभएको छ । अनेरास्ववियू म्याग्दीको विहिबार बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको २० औँ जिल्ला अधिवेशनबाट खत्री अध्यक्षतामा २७ सदस्यीय

योजना आयोगको उपाध्यक्षमा दोस्रो कार्यकालका लागि डा. मिनबहादुर श्रेष्ठ नियुक्त

बेनी । राष्ट्रिय आयोगको उपाध्यक्षमा डा. मिनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा जन्मिएका श्रेष्ठ यसअघि २०७३ भदौ नौ महिना आयोगको उपाध्यक्ष बन्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले

काँग्रेस म्याग्दीका ओम बोगटीको स्मृति

रत्नेचौर । नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २७ औं स्मृति दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ ।बेनपा–१ रत्नेचौरमा आयोजित कार्यक्रममा स्वर्गीय बोगटीले राजनीति बाहेक शिक्षा र सामाजिक क्षेत्रमा

म्याग्दीका कृष्ण बिकलाई युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी

बेनी, । म्याग्दीका कृष्णकुमार विश्वकर्माले नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपालको कार्यवाहक अध्यक्ष जिम्मेवारी पाउनु भएको छ ।सो संगठनका अध्यक्ष नरेशकुमार शाहीले विकलाई मंगलबार काठमाडौमा युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी

होटल व्यवसायी महासंघमा म्याग्दीका आचार्य र बरुवाल

बेनी, । म्याग्दीका ताराप्रसाद आचार्य (बाबुराम) नेपाल होटल व्यवसायी महासंघको केन्द्रिय सचिवमा निर्वाचित हुनुभएको छ । चितवनको सौराहमा बुधबार सम्पन्न महासंघको दशौ साधारणसभा तथा चौथो अधिवेशनबाट म्याग्दीका सागर बरुवाल केन्द्रिय सदस्यमा

राष्ट्रिय परिचयपत्र बनाउदाँ हुने झञ्जट हटाउन म्याग्दीका नवआगन्तुक प्रजिअ पौडेलको पहल

म्याग्दी, । जिल्ला प्रशासन कार्यालय, म्याग्दीले राष्ट्रिय परिचयपत्र बनाउने क्रममा सेवाग्राहीलाई भएको झञ्जट र सास्ती हटाउन अनलाइन टोकन प्रणाली अपनाउने भएको छ । राष्ट्रिय परिचयपत्र बनाउनका लागि दुई÷तिन दिन समय खर्चनुपरेको, झञ्जट र सास्ती

म्याग्दीका ठूला योजना कार्यान्वयनमा भएको ढिलासुस्तिप्रति सरोकारवालाहरुको आक्रोश

बेनी, । बेनीमा बिहिबारदेखि जिल्ला समन्वय समितिको आठौ जिल्ला सभा शुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको आठौँ सभामा बोल्ने बक्ताहरुले म्याग्दीमा सञ्चालित विकास आयोजना निर्माणमा भएको ढिलासुस्तिप्रति चिन्ता र आक्रोश व्यक्त

म्याग्दी प्रहरीले मरनासन्न हुनेगरी कुटपिट गर्ने विरुद्धको उजुरी दर्ता गरेन्

बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मरनासन्न हुनेगरी कुटपिट गर्ने विरुद्धको उजुरी दर्ता गर्न मानेको छैन् । रघुगंगा गाउँपालिका २ रुईसे–भेडिओढारमा होटल संचालक माथि कुटपिट घटनामा संग्लन दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले घटनामा

म्याग्दीमा गठबन्धन सफल र इमान्दार भएको काँग्रेसको ठहर
समानुपातिक मत घटेकोमा समिक्षा

बेनी, । नेपाली कांग्रेस म्याग्दीले हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा भएको पाँच दलीय गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ ।बेनीमा सोमबार भएको आठौ पूर्ण बैठकले चुनावमा गठबन्धनका उमेद्वारले जित्नुमा गठबन्धन

माओवादी केन्द्र म्याग्दीको चुनावी समिक्षा

बेनी । नेकपा (माओवादी केन्द्र) म्याग्दीले शनिबार मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको समिक्षा गरेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनसँग तालमेल गरेर म्याग्दीका दुई वटै प्रदेशसभा सदस्य जितेको माओवादीका जिल्ला र पालिका