समाचारको विधा

राष्ट्रिय

म्याग्दीका मतदान केन्द्रमा खटिएका कर्मचारीलाई तालिम दिन थालियो

बेनी, मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि म्याग्दीमा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिन थालिएको छ । सदरमुकामको बेनी सामुदायिक माविमा शनिबार देखि शुरु भएको निर्वाचन सम्बन्धी अभिमुखीकरण

म्याग्दीमा नमुना मतदान

बेनी । मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा वदर मतको दर घटाउन म्याग्दीका छ वटै स्थानीय तहमा नमुना मतदान गरिएको छ । निर्वाचन कार्यालय, म्याग्दीले कात्तिक २२ देखि शुक्रबारसम्म जिल्लाका विभिन्न ठाउँमा नमुना मतदान

स्वतन्त्र र हाम्रो नेपाली पार्टीको संयुक्त चुनाव प्रचार

बेनी, । म्याग्दीमा रवी लामीछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र लौरी अभियान चलाएको हाम्रो नेपाली पार्टीले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्यका उमेद्वार डा. हरिबहादुर

म्याग्दीमा चुनावका लागि ९५६ जना कर्मचारी खटाइयो, नासुलाई मतदान अधिकृत र अधिकृतलाई सहायक बनाइएको…

बेनी। मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा करिब एक हजार जना कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले म्याग्दीका १२० वटा मतदान केन्द्रमा खटिने ९५६ जना कर्मचारीहरुको विवरण मंगलबार

हारबाट विचलित नभएका खम्बिर

बेनी । यही मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुदै छ । यसै क्रममा म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा (खम्वीर) को नाम सबैभन्दा बढी चर्चित छ । दुई पटक सम्म उपवेजेता भएका गर्बुजा पुनः तेस्रो पटक

स्वतन्त्र उम्मेदवार विनोद भट्टचनको प्रतिवद्धता सार्वजनिक

बेनी। म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदका स्वन्तत्र उम्मेदवार विनोद भट्टचनले शनिबार पत्रकार सम्मेलन गरेर चुनावी एजेण्डा सार्वजनिक गर्नुभएको छ ।प्रतिनिधि सभाका उम्मेदवार भट्टचनले म्याग्दीलाई समृद्ध र विकसित गराउन लागि हाईड्रोपावर, कृषि र

“राजनीतिक नेतृत्वको सहमतिमा वनेको आचार संहिताको पालनामा उमेद्वार र कार्यकर्ता जिम्मेवार हुनुपर्छ” ः–…

म्याग्दी । म्याग्दीका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले राजनीतिक नेतृत्वको सहमतिमा बनेको आचार संहिता पालनामा उमेद्वार र कार्यकर्ता जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले शुक्रबार बेनीमा आयोजना

म्याग्दीमा निर्वाचन सम्बन्धी सामग्री आइपुग्यो

बेनी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री म्याग्दीमा आइपुगेको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने ५८ प्रकारका सामग्री पठाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता शिक्षाका लागि स्वमसेवक परिचालन गरिदै

बेनी, । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा मतदाता शिक्षा अभियान सञ्चालन गर्ने तयारी भएको छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय तह मार्फत महिला स्वास्थ्य स्वमसेविकाहरुलाई मतदाता

मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई एमालेका उमेद्वारको जवाफ

बेनी, । आचार संहिता उल्लङघनका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई नेकपा (एमाले)का दुई जना उमेद्वारले मंगलबार लिखित जवाफ पेश गरेका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले म्याग्दीमा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका