शुसासन, स्थायीत्व, विकासलाई गति दिन गठबन्धन– नेता तिमिल्सीना
बेनी, राष्ट्रियसभाका निवर्तमान अध्यक्ष तथा नेकपा एमालेका नेता गणेश प्रसाद तिमिल्सीनाले शुसासन, स्थायीत्व, विकासलाई गति दिन र राष्ट्रियतालाई बलीयो बनाउन नयाँ गठबन्धन बनेको बनेको बताउनुभयो ।
अघिल्लो गठबन्धनका प्रमुख घटक काँग्रेस र माओवादी!-->!-->!-->…
