समाचारको विधा

राष्ट्रिय

म्याग्दीमा सबै मतदान केन्द्रमा मतदान शुरु

म्याग्दी, । प्रतिनिधि तथा प्रदेशसभा सदस्य चयनका लागि म्याग्दीमा पनि आइतबार बिहानदेखि मतदान शुरु भएको छ । बिहान ७ बजेदेखि म्याग्दीका छ वटा स्थानीय तह र ४५ वटा वडाका ८२ स्थानमा रहेका १२० मतदान केन्द्रमा मतदान शुरु भएको हो । म्याग्दीका

मतगणना स्थलमा सिसिटिभी र तारजाली

बेनी। आइतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा मतगणना स्थल तयार पारिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिसिटिभी क्यामेरा र तारजाली सहितको मतगणना स्थल बनाइएको

मतदाताको प्रतिक्षामा मतदान स्थल

बेनी । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी पुरा भएको छ । जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रशासन र सुरक्षा निकायले चुनावको सबै तयारी पुरा भएको जनाएका छन् । जिल्ला

गुर्जा र बगरको मतपेटिका ढुवानीका लागि हेलिकप्टर माग

बेनी, । आइतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा रहेका म्याग्दीका दुई ठाउँको मतपेटिका ढुवानी गर्न हेलिकप्टर माग गरिएको छ ।धवलागिरी गाउँपालिका–१ गुर्जाको जनकल्याण मावि र वडा नम्बर

विगतमा जनताले दिएको मतलाई सम्मान गरेको छु तर पनि विचलित भएको छैन, अब संसदमा गएर म्याग्दीलाई सम्झन…

म्याग्दीमा लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ चुनावी मैदानमा छन्।चुनावी प्रचार–प्रसारको अन्तिम समयमा उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित

‘म चुनाव वाहेकको समयमा पनि म्याग्देलीको सुख दुःखमा सँगै छु’ रेशम जुग्जाली, म्याग्दी, क्षेत्र (ख)…

नेकपा (माओवादी केन्द्र) म्याग्दी जिल्ला समन्वय समितिका संयोजक रेशम बहादुर जुग्जाली मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार बन्नुभएको छ । मंगला,

म्याग्दी प्रदेशसभा क्षेत्र कका उमेद्वार भण्डारी को हुन ?

म्याग्दी । मंसिर ४ गते हुन लागेको बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ९क० का उम्मेदवार नेकपा माओवादी केन्द्रका हरी भण्डारीको जन्म २०४१ साल जेठ २७ मा भएको हो । साविकको भगवती गाविस हालको रघुगंगा

मतदान स्थलमा हिडे कर्मचारी

बेनी । म्याग्दीका मतदान केन्द्रमा मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका गराउन कर्मचारी हिडेका छन् ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुलाई मतदान केन्द्रमा खटाउन सुरु गरिएको

धौलागिरि क्षेत्रमा यस्तो छ चुनावको सुरक्षा तयारी

बेनी, । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावलाई शान्तिपूर्ण तथा भयरहित बनाउन धवलागिरि क्षेत्रका चारै जिल्लामा सुरक्षा प्रबन्ध चुस्त पारिएको छ ।मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेका

गठबन्धनको बलमा संसद छिर्ने खम्विरको तेस्रो प्रयास, एमालेको जितमा ह्याट्कि गर्ने हरिकृष्णको दाउ

बेनी । वि.स. २०४७ पछिको २०५६ र २०६४ बाहेकको संसदीय चुनाव जितेको एमालेले म्याग्दीलाई आफ्नो वलीयो प्रभाव क्षेत्र दावी गर्दै आएको छ । २०५६ मा काँग्रेसका नारायणसिंह पुन र २०६४ मा माओवादीका गोविन्द पौडेलले म्याग्दीमा चुनाव जित्नुभएको थियो ।