रघुगंगामा मंगोल नेशनल अर्गनाईजेशनको गाउँसभा गठन
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा टकबहादुर पुर्जाको अध्यक्षतामा मंगोल नेशनल अर्गनाईजेशनको १५ सदस्यीय गाउँपालिका सभा गठन भएको छ ।
झिँमा शनिबार भएको प्रथम अधिवेशनले सो पार्टीको पालिका कमिटिको सचिवमा धनबहादुर शेरपुञ्जा, सहसचिवमा!-->!-->!-->…
